बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धुलिखेलका महिलालाई जापनिज भाषा र सीप

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन  महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग  छमहिने सम्झौता...