बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसको जागरण अभियान समापन हुँदै

–भीष्मराज ओझा   काठमाडौं– नेपाली काङ्ग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुँदैछ ।...