बागलुङ । बागलुङको पर्यटकीय गन्तव्यका रूपमा परिचित पञ्चकोट जाने छोटो सडक कालोपत्र गरिएको छ । पाँच कोटको सङ्गम स्थललाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास भएपछि त्यहाँ पुग्ने सडकलाई पक्की बनाउन...