सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

स्काउटको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौँ । नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको...