व्यवसायी घिमिरेलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’
आइतबार, ३० वैशाख २०८१, २१ : ५०
काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम कुमार घिमिरे सम्मानित भएका छन् ।
फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा गरेको कार्यक्रममा व्यवसायी घिमिरे सम्मानित भएका हुन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गरेका हुन् ।
सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव , काठमाडौँ जेसिजको महासचिव, नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष र पलान्चोक डेरी उद्योगका संचालकसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण