आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा

भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युत् आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो...