सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

केटलाई क्यान्सर भएको खुलासा

लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् । ...