बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माइन्ड्रर्स आईटी र मेरो जबबिच सम्झौता

काठमाडौँ । व्यवसायिक रोजगार साझेदार एजेन्सी मेरो जब र माइन्ड्रर्स इन्सिच्युट अफ टेक्नोलोजीबिच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । आईटी क्षेत्रमा दक्ष प्राविधिकहरु उत्पादन गर्दै आएको माइन्ड्रर्स इन्स्च्यिुटबाट उत्पादित जनशक्तिलाई...