सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माइन्ड्रर्स आईटी र मेरो जबबिच सम्झौता

सोमबार, २८ फागुन २०८०, १७ : ३८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । व्यवसायिक रोजगार साझेदार एजेन्सी मेरो जब र माइन्ड्रर्स इन्सिच्युट अफ टेक्नोलोजीबिच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । आईटी क्षेत्रमा दक्ष प्राविधिकहरु उत्पादन गर्दै आएको माइन्ड्रर्स इन्स्च्यिुटबाट उत्पादित जनशक्तिलाई मेरो जबले रोजगार प्रदान गर्नेगरी दुई संस्थाबिच सहमति भएको हो । 

हालै राजधानीमा एक समारोहकाबिच मेरो जब र माइन्डर्स आईटी बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौताअनुसार मेरो जबले माइन्ड्रर्सबाट उत्पादिन दक्ष जनशक्तिलाई एकसय बढी आईटी कम्पनीहरुमा काम गर्ने अवसर प्रदान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप