मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पोखराको काहुँडाँडामा भीषण आगलागी

कास्की । पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति काहुँडाँडामा भीषण आगलागी भएको हो । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको...