आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पोखराको काहुँडाँडामा भीषण आगलागी

सोमबार, ०५ चैत २०८०, २१ : ३३
सोमबार, ०५ चैत २०८०

कास्की । पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति काहुँडाँडामा भीषण आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको छ

आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप