बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) नियुक्त भएका छन् । यसअघिका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै गत माघ २२ गते बाहिरिएसँगै बोर्डको उपाध्यक्ष...