काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ ।
स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति तथा मदन भण्डारी पत्नी विद्या भण्डारी पनि सहभागी भएकी छिन् । सो क्रममा उनले मदन आश्रितको सालिकमा माल्यार्पण पनि गरेकी छन् ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।
_A6jZf5XrV7.jpg)
_aXftZRExlE.jpg)
_KDEg2sjzR2.jpg)
_wpSBweIR1v.jpg)
_INM8gW2uZ5.jpg)
_C9hE8OzkrG.jpg)
_YKnsspbasV.jpg)
_kwpez9L35d.jpg)
_TOuPew79ig.jpg)
_QUMg53SfUq.jpg)
_9w4VDkSIYX.jpg)
१ प्रतिक्रिया