काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र बेनिशा हमाल अभिनीत नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिशालाई अभिनयमा पुरुष मोडलको रूपमा...