आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकका पूर्वराष्ट्रपति सिरिसेना राष्ट्रपतीय  निर्वाचनमा प्रतिस्पर्धा गर्ने

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय  निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गरेको डेली मिररले जनाएको छ ।  ...