शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय नाचघर जमलमा प्रवासी गोरखालीहरुको अन्तरक्रिया

काठमाडौं । गैरआवसीय नेपाली सङ्घ (एनआरएन) को निर्वाचन मिति नजिकिँदै जाँदा विदेशमा रहेर गोरखा जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निभाएका प्रवासी गोरखालीहरुले बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ...