शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड र युनाइटेड इन्स्योरेन्स जेठ १४ गतेदेखि एकीकृत कारोबारमा जाने

काठमाडौँ । अजोड इन्स्योरेन्स र युनाइटेड इन्सुरेन्स आगामी जेठ १४ गतेदेखि एकीकृत कारोबारमा जाने भएका छन् । दुई कम्पनी मर्जर भएर युनाइटेड अजोड इन्सुरेन्सको नामबाट एकीकृत कारोबारमा जाने भएका हुन्...