बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खेलको सिण्डिकेट तोड्न नयाँ विधेयक: मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन् ।  संघीय...