बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमा हल संचालनमा

बागलुङ– गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको  मल्टिप्लेक्स  सञ्चालनमा आएको हो ।  बीएसआएर मुभिज...