काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार वरिष्ठ अभिवक्ता सम्भु थापाले...