शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सीडीओले अङ्क दिँदा प्रहरीको मनोबल खस्किन्छ : सांसद प्रधान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुबहादुर प्रधानले प्रमुख जिल्ला अधिकारी(सिडीओ)ले प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कनको अङ्क दिन नहुने बताएका छन् । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकबारे...