शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा महानगरको डोजर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ ।  यसै क्रममा आज कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा...