शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा महानगरको डोजर (तस्बिरहरू)

बिहीबार, २९ साउन २०८२, १२ : ०२
बिहीबार, २९ साउन २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ।
  • कालीमाटी, कुलेश्वर क्षेत्रमा मनमती खोलामाथि बनेका अनाधिकृत संरचनामा डोजर चलाइयो।
  • स्वीकृति बिना बनेका पक्की पुलहरूमा पनि डोजर र ब्रेकर प्रयोग गरी भत्काइएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । 

यसै क्रममा आज कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाइएको छ । 

स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । 

manmati dogar (2)manmati dogar (3)manmati dogar (4)manmati dogar (5)manmati dogar (6)manmati dogar (7)manmati dogar (8)manmati dogar (9)manmati dogar (10)manmati dogar (11)manmati dogar (12)manmati dogar (13)manmati dogar (14)manmati dogar (15)manmati dogar (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप