काठमाडौँ । भाद्र सङ्क्रान्तिको साँझमा कीर्तिपुरको बाघ भैरव मन्दिरको १०८ पटक परिक्रमा गर्न श्रद्धालुको भीड लागेको छ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलनको निरन्तरता स्वरूप...