फोटो फिचर
१०८ पटक बाघभैरव परिक्रमा गर्न श्रद्धालुको भीड, तस्बिरहरू
आइतबार, ०१ भदौ २०८२, १९ : ३३
काठमाडौँ । भाद्र सङ्क्रान्तिको साँझमा कीर्तिपुरको बाघ भैरव मन्दिरको १०८ पटक परिक्रमा गर्न श्रद्धालुको भीड लागेको छ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलनको निरन्तरता स्वरूप मन्दिरको परिक्रमा गर्ने गरिन्छ ।
१०८ पटक परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाउँमा परिक्रमा गरेर जात्रा गरिन्छ ।
यो जात्रा वि.सं.२०१३ देखि सुरु भएको हो ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण