शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३०० मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो...