काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ । पुरुष/महिला टोलीलाई समान १–१ लाख नगद पुरस्कारसहित...