बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा मर्मत सुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको कोहिनुर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा सडक मर्मतको काम थालिएको छ । अहिले महानगर प्रहरी खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका हुन्...