शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाले वीरेन्द्रकुमार साहलाई दियो केन्द्रीय जिम्मेवारी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी दिएको छ।  पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। रास्वपाका...