बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा पनि गुन्जियो ‘गो ब्याक इन्डिया’ को नारा

जनकपुरधाम – भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा समेत प्रदर्शन गरिएको छ । शनिबार अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्रदर्शन गरेको छ । कालापानी,...