टाेकियाे । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्याउन नसकेकाे जनाएकाे छ । ‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली...