सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ भाइरल छ–जहाँ विद्यार्थीहरूको एक ठुलो हुलले कुनै एक व्यक्तिलाई कुटपिट गरिहेको देखिन्छ । खोलामाथि भिरालो बाटोमा ती विद्यार्थीहरूले कुटपिट गर्दै निकै परसम्म पुर्याएको देखिन्छ...