तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यी उपग्रहहरूलाई पृथ्वीबाट करिब पाँच सय किलोमिटर उचाइमा रहेको पृथ्वी...