बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शंकर दादाः जसले राजधानीमै कब्जा गरेका छन् पाँच विघा जमिन

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरभित्र झण्डै पाँच विघा जमिन अनधिकृत रुपमा कब्जा गरी एक जनाले जोतभोग गर्दै आएका छन् । हाल विराटनगर महानगरपालिका–८ बलुवाहीमा पर्ने झण्डै पाँच विघा...