बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन– अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो ।  ...