बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रहरी नियन्त्रणमा

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका आरोपमा प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो ।  पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा...