आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सनले बनाउने

लमजुङको मस्र्याङ्दी गाउँपालीका निर्माण हुन लागेको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीले बनाउने भएको छ । रन–अफ–रिभर मोडेलमा निर्माण हुन लागेको उक्त परियोजना निर्माणका लागि डेभलपर सिउरी पावर लिमिटेड...