आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कञ्चनपुर क्षेत्र नम्बर–३ मा ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरालाई १७ हजार६७५ मतान्तरले पछि पार्दै महता निर्वाचित भएका...