बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध “ज्यान मार्ने उद्योग” मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सोमबार सशस्त्र प्रहरी बल बी.ओ.पी....