शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रिसोर्टमा कर्मचारी युनियन खोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी

बुटवल । स्टार होटल टाइगर प्यालेस रिसोर्टमा कर्मचारी युनियन खोल्न माग गरिएको छ । रुपन्देहीको मधौलियमा २ वर्षदेखी सञ्चालनमा आएको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले युनियन दर्ताको माग...