बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बागलुङका दुई नेतामाथि कार्वाहीको डण्डा

बागलुङ– नेकपा बागलुङले उपनिर्वाचनमा स्वतन्त्र उमेदवार दिन लगाउने पार्टीका २ नेतालाई कार्वाही गरेको छ । नेकपा बागलुङको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सदस्य तुल्सीराम अर्याललाई...