आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दुई लाख घुससहित मालपोतका सुब्बा अख्तियारको नियन्त्रणमा

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट घुससहित एक जना कर्मचारीलाई गरेको छ। शुक्रबार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुई लाख घुस रकमसहित नियन्त्रणमा...