बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवास्थित युनिभर्सल कलेजका विद्यार्थीद्वारा रिले अनसन सुरु

बुटवल– कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विगत १६ दिनदेखि आन्दोलनमा रहेका रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज  अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका विद्यार्थीले आजबाट रिले अनसन सुरु गरेका छन् ।...