बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जितुको ‘आइ एम जीतबहादुर’ असारमा प्रदर्शन हुने

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण रहेको फिल्म ‘आइ एम जीतबहादुर’ आगामी असार ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन तिमि घोषणा...