बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिराे खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने...