काठमाडाैँ । रुस र साउदी अरबका विदेशमन्त्रीहरूले होर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गरेका छन् । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदबीच शुक्रबार...