शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीको सामूहिक बीमा कार्यक्रम परिमार्जनः अब जनावरको आक्रमणदेखि नदीमा डुबेर मृत्यु भएकाले पनि राहत पाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारको ‘सामूहिक बीमा कार्यक्रम’ पुनः परिमार्जन गरिएको छ । अब जङ्गली जनावरको आक्रमण, भिरबाट लडेर, भिरबाट खसेको ढुङ्गाको कारण मृत्यु भए तथा खोला, नदीमा डुबेर मृत्यु...