पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
सारांश
- पोखरा महानगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् ।
- महानगरपालिकाले १५ दिने सूचनाको म्याद सकिन लाग्दा स्थानीयले आफ्ना संरचनाहरू आफैँ भत्काउन सुरु गरेका हुन् ।
- व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार पार्ने जिम्मेवारी आफ्नो समेत रहेको बताएका छन् ।
पोखरा । पोखरा महानगरपालिकास्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् । महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही २४ गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैँ हटाउन सुरु गरेका हुन् ।
_v3GSVr5Ejk.jpg)
व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् ।
विगतमा १ लाख ५० हजार रुपैयाँमा लालपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन् ।
_78FdDNoVDc.jpg)
महानगरको सूचनाअनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बसपार्क निर्माण कार्यलाई अगाडि बढाउन स्थानीयले सकारात्मक पहलकदमी लिएका हुन् ।
_JveCpKV6mt.jpg)
_WAS1Wlp04j.jpg)
_EFeDTaPOG4.jpg)
_m7n4g6mivT.jpg)
_bT1n1hvpbG.jpg)
_Vg9Ccl8onK.jpg)
_cevVgcXkOG.jpg)
_So9LGrSlkw.jpg)
_mLo3vbTfK7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण