बारा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गरेकी छन् । शनिबार निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक...