आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग

काठमाडौँ  । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन् । नेपाल जग्गा तथा आवास विकास सङ्घको १९ औँ वार्षिक...